(नियम ३ को उपनियम (१) र (२) सँग सम्बन्धित)
उजुरीको ढाँचा
श्री ………………………………..मा चढाएको
उजुरी
जिल्ला…………………गा.वि.स/न.पा……… वडा नं…………………………… वस्ने वर्ष…….को
…………………………….. ले मलाई/ जिल्ला…………………गा.वि.स./न.पा……… वडा
नं…………………………… वस्ने वर्ष…….को …………..लाई घरेलु हिंसा सम्बन्धी कसूर गरेकोले आवश्यक
कानूनी कारबाहीको लागि देहायको विवरण खुलाई यो उजुरी गरेको छु ।
१. घरेलु हिंसा भएको भैरहेको वा हुन लागेकोः
(क) ठाउँः
(ख) मितिः
(ग) समयः
२. घरेलु हिंसाको प्रकृति :
(क) शारीरिक यातना
(ख) मानसिक यातना
(ग) यौनजन्य यातना
(घ) आर्थिक यातना
(ङ) अन्य
३. घरेलु हिंसाबाट पीडितलाई पर्न गएको असर :
४. उजुरीवाला बाहेक घरेलु हिंसा भएको देख्ने वा थाहा पाउने अन्य व्यक्ति भए निजको नाम, ठेगाना :
(क)
(ख)
(ग)
५. कुनै सबुत प्रमाण भए साे कुरा ः
६. अन्य उजुरी सुन्ने निकायमा उजूरी गरेकाे भए साे निकायकाे नाम र उजुरी गरेकाे मिति ः
७. माथि लेखिएकाे व्यहाेरा ठीक साँचाे छ, झुट्टा ठहरे कानून बमाेजिम सहने, बुझाउने छु ।
उजुरी दिनेकाे, –
दस्तखत ः
नाम ः
ठेगानाः
मितिः